
estd. 2014
हाम्रो मिशन
हरियाली विश्व निर्माण, वातावरणिय समस्याको समाधान गर्ने कार्यमा सत्रिफ्य हुदै. अर्गानिक भिगन एग्रिकल्चर प्रणालीलाई अपनाऔं । आफू पनि बाचौ, धर्तीलाई पनि बचाऔं भन्ने मुख्य मन्त्रलाई पफ्लौउदै हरियो वन नेपालको धन भन्ने वाक्यलाई सार्थक तुल्याउदै अर्गानिक भिगन एग्रिकल्चर मार्फत समृद्ध नेपाल निर्माण योगदान पुर्याउने मिसन रहेको छ ।
अर्गानिक भिगन एग्रिकल्चर कम्पनि मार्फत नुवाकोट मेघङ ३ देउफ्रलिमा ५ रोपानि जमिनमा २०७१ बाटै आलैन्चि, पेपोनो मिलन, जस्त विभिन्न विरुवाहरु परिक्षण को रुपमा खेती भै रहेको छ ।
नुवाकोट मेघाङ ३ देउरालीमा छिटै नै १०० रोपानि जमिनमा विभिन्न जडि बुटि, कपिफ्, आलैन्चि, पफ्लपूफ्ल खेती को सुरुवत गारिने छ ।
२०२५ भित्रामा १००० रोपनीमा खेति गरिने बिरूवा हारुको नाम:
- अलमण्ड, अगरवूड,
- बोधिचित्त ,
- रत्तफ् चन्दन,
- जैतुन ,
- रुद्राक्ष , पाउलोनिया ,
- पिका नट्स , म्याकाडमिया नट,
- बहुउपयोगी मोरिंगा ,
- ओखर,
- एप्पल,
- ब्लुवेरी,
- राम बुटान,
- ड्रागन,
आदि विरुवाहरु माटो हावा पानी जाच गरी कृषि विज्ञाहरुको सल्लाह अनुसार कुन कुन स्थानमा के के लगौदा उत्पादन राम्रो हुन्छ त्यही अनुसारको खेती गरीनेछ ।