Organic Vegan Agriculture
आधुनिक कृषि प्रणाली
+९७७ ९८४३१०१६४१
Image
भोलिको चुनौतिहरु

हाम्रो भूत, वर्तमान र भविष्य

Image

प्रक्रिया

circle-icon01

हामी हाम्रो सिद्धान्तमा, तपाईंलाई मिल्ने निर्णय पठाउछौं

circle-icon02

हामी अनुरोध सहित सबै जानकारी प्राप्त गर्छौं।

circle-icon03

लोन पूरा हुन्छ र तपाईंले फार्मिंगको कोष प्राप्त गर्नुहुन्छ

circle-icon04

तपाइँको व्यापारको निर्माणका साथ हाम्रो लोनको पुनः भुक्तानी गर्नुपर्ने हुन्छ

हाम्रो विशेषज्ञहरु लाई भेट्नुहोस्
Image
Henry Clements
Senior Vegan Farmer
Image
Dennis Abraham
Organic Farm Expert
Image
Erick Clark
Vegan Farm Expert
Image
Jack Laramska
Farm Director
बारम्बार सोधिने प्रश्नहरू
नुवाकोट मेघाङ ३ देउरालीमा छिटै नै १०० रोपानि जमिनमा विभिन्न जडि बुटि, कपिफ्, आलैन्चि, पफ्लपूफ्ल खेती को सुरुवत गारिने छ ।
नेपालको स्थानिय स्तरमा उत्पादन भएका विभिन्न जडिबुटी तथा खाध्यन्न वस्तुहरुको बजारीकरण, सानो उद्दोमीबाट उत्पादन गरेको तथा विभिन्न कम्पनिहरुबाट उत्पादन गरेको प्रोडक्टहरुको प्रमोसन तथा मारकेटिङ गर्नमा सहयोग गर्नेछौ ।
हाम्रो फोन नं +९७७ ९८४३१०१६४१, हाम्रा इमेल contact@organicveganagriculture.com, मा सम्पर्क गर्न सक्नु हुनेछ ।
हाम्रो मुल मन्त्र, “आफू पनि बाचौं, धर्तीलाई पनि बचाऔं" रहेको छ ।
Image

हाम्रो सेवाहरू

icon01
खाध्यन्न वस्तुहरुको बजारीकरण

नेपालको स्थानिय स्तरमा उत्पादन भएका विभिन्न जडिबुटी तथा खाध्यन्न वस्तुहरुको बजारीकरण गरिने ।

icon02
तालिम प्रदान

कृषि आधुनिकीकरण र व्यवसायीकरण सम्बन्धी तालिमको दिनुको साथै बिशेष गरी अर्गानिक भिगन एग्रिकल्चर सम्बन्धी तालिम प्रदान गरिने ।

icon03
मारकेटिङ गर्नमा सहयोग

कुनै पनि कृषकहरुको उत्पादन बिक्रि नभएको जानकारी गरेमा हामी मारकेटिङ गर्नमा सहयोग गर्ने छौ ।

icon04
अनलाईन बिजनेश

हामी स्थानियस्तरका उत्पादनहरु, अर्गानिक खाध्यन्न वस्तुहरु तरकारी, पफ्लपफ्लु तथा विभिन्न जुस आइटम लगायत नुनदेखि सुनसम्मका सबै वस्तुहरु सर्वसुलभ मुल्यमा होमडेलभरीको व्यवस्था गराइन्छ ।

Image

किन आधुनिक कृषी प्रणाली पछाडि लाग्नुपर्छ?

Image
हाम्रो साझेदारहरू

हाम्रा साझेदारहरु जसले कृषिमा क्षेत्रमा ज्ञान र अनुभव बाँटेका छन् ।

Image
Image
Image
Image
Image
Image