Organic Vegan Agriculture
आधुनिक कृषि प्रणाली
+९७७ ९८४३१०१६४१
हामो बिजनेश प्लान तथा लगानी गर्ने क्षेत्रहरु

हामो बिजनेश प्लान तथा लगानी गर्ने क्षेत्रहरु

१) नेपालको स्थानिय स्तरमा उत्पादन भएको सबै कृषिवस्तुहरु तथा, विभिन्न जडिबुटी उत्पादनहरु नेपाली बजारमा मात्र सीमित नभई अन्तराष्ट्रिय बजारमा समेत निर्यात गरिनेछ ।
२) अनलाईन ओभा मार्ट नेपाल भरीको विभिन्न स्थानमा शाखाहरु खोलि सन्चलान गरिने छ ।
३) ओभा रेषटुरेन्ट सञ्चालन गरिने छ ।
४) ओभा नेचुरल हस्पिटल सञ्चालन गरिने छ
५) ओभा ग्रिनपार्क निर्माण गरिनेछ ।
६) ओभा पफ्ड्सु सप्लिमेन्ट तथा विभिन्न खाध्यन्नको उध्योग खोल्ने
७) ओभा कस्मेटिक उफ्द्योग खालिने छ ।
८) ओभा जैविक मल उद्योग खोलिनेछ ।
९) ओभा मिनरल वाटर उद्योग खोलिने छ ।
१०) ओभा कम्पनिवाट पनि उत्पादन भएको र नेपाल भरी कृृषकहरुले उत्पादन गरेको कृषिवस्तहरुको बजार व्यवस्थापन गर्नेछौं । त्यसका लागि संकलन केन्द्रहरु खोलिनेछ । कोल स्टोर खोलिने छ ।
११) जडिबुटी उफ्द्योग खोलिनेछ ।
१२) विभिन्न पफ्लपफ्लुको जुस उफ्द्योग खालिने छ
१) ओभा एजुकेशन सेन्टर खोलिने छ ।
१४) ओभा टावर निर्माण गरिने छ ।
१५) ओभा पफर्म हाउस नेपाल भर सञ्चालन गरिने छ ।

One thought on “हामो बिजनेश प्लान तथा लगानी गर्ने क्षेत्रहरु
  1. A WordPress Commenter

    Hi, this is a comment.
    To get started with moderating, editing, and deleting comments, please visit the Comments screen in the dashboard.
    Commenter avatars come from Gravatar.

    October 26, 2020

Comments are closed.