Organic Vegan Agriculture
आधुनिक कृषि प्रणाली
+९७७ ९८४३१०१६४१
हाम्रो खेती

हाम्रो खेती



अर्गानिक भिगन एग्रिकल्चर कम्पनि मार्फत नुवाकोट मेघङ ३ देउफ्रलिमा ५ रोपानि जमिनमा २०७१ बाटै आलैन्चि, पेपोनो मिलन, जस्त विभिन्न विरुवाहरु परिक्षण को रुपमा खेती भै रहेको छ ।
नुवाकोट मेघाङ ३ देउरालीमा छिटै नै १०० रोपानि जमिनमा विभिन्न जडि बुटि, कपिफ्, आलैन्चि, पफ्लपूफ्ल खेती को सुरुवत गारिने छ ।
२०२५ भित्रामा १००० रोपनीमा खेति गरिने बिरूवा हारुको नाम:

  • अलमण्ड, अगरवूड,
  • बोधिचित्त ,
  • रत्तफ् चन्दन,
  • जैतुन ,
  • रुद्राक्ष , पाउलोनिया ,
  • पिका नट्स , म्याकाडमिया नट,
  • बहुउपयोगी मोरिंगा ,
  • ओखर,
  • एप्पल,
  • ब्लुवेरी,
  • राम बुटान,
  • ड्रागन,

आदि विरुवाहरु माटो हावा पानी जाच गरी कृषि विज्ञाहरुको सल्लाह अनुसार कुन कुन स्थानमा के के लगौदा उत्पादन राम्रो हुन्छ त्यही अनुसारको खेती गरीनेछ ।