Organic Vegan Agriculture
आधुनिक कृषि प्रणाली
+९७७ ९८४३१०१६४१

अर्गानिक भिगन एग्रिकल्चर प्रणाली अपनाऔं

आफु पनि बाचौं, धर्तीलाई पनि बचाऔँ

थप जानकारी

आफु पनि बाचौं, धर्तीलाई पनि बचाऔँ

अर्गानिक भिगन एग्रिकल्चर

थप जानकारी

हाम्रो आधुनिक कृषी प्रणाली

अर्गानिक भिगन एग्रिकल्चर

थप जानकारी

हाम्रो भिजन

आधुनिकतामा जोड दिदै

मानव समुदायमा अर्गानिक भिगन एग्रिकल्चर प्रणाली सम्बन्धी चेतना पफ्लौउदै उत्तफ् खेती गर्नुको साथै कृषि व्यवसायिकता, आधुनिकतामा जोड दिदै नेपालको स्थानिय स्तरमा उत्पादन भएको विभिन्न जडिबुटी कृषि सामग्रीहरुलाई स्वदेशमै बजारीकरण गर्नुका साथै अन्तराष्ट्रय बजारमा पनि निर्यात गरी आर्थिक स्वतन्त्रता आत्मानर्भता तथा कृषि त्रफन्ति अभियान र समुनत समाज राष्ट्र निर्माण अभियानलाई सपफ्ल पार्न योगदान गर्ने भिजन रहेको छ ।

थप जानकारी
Image
Image
Image
फार्मबाट उत्पादित वास्तविक परिणाम
कफी
Collecting raw coffee beans at a Colombian farm – harvesting concepts

हाम्रा ब्रान्डका कफी प्रोडक्टहरु छिटै बजारमा आउदै छन् ।

हर्बल तथा ग्रीन टि
image-box02

ओभा ब्रान्डका ब्रान्डका हर्बल तथा ग्रीन टि र अन्य उत्पादनहरुलाइ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार सम्मा बजरिकरण गरिने छ ।

फलफूल जुस
gallery01

ओभा ब्रान्डका फलफूल जुसहरु पनि छिटै नै बजरिकरण गरिने छ ।

Image
अर्गानिक भिगन एग्रिकलचर

वातावरण प्रतिको प्रतिबद्धता

0
Ropani field to be agricultured for Almond, Agarwood, Rudraksha, Apple, Blue berry, Pecal nuts, etc within 2025.
Ropani field to be agricultured for Almond, Agarwood, Rudraksha, Apple, Blue berry, Pecal nuts, etc within 2025.
0
Ropani field to be used in Nuwakot Meghang-3 for the production of Herbals, Coffe and Fruits.
Ropani field to be used in Nuwakot Meghang-3 for the production of Herbals, Coffe and Fruits.
0
Ropani field being used in Nuwakot for the test production of Alanchi, Pepono Milan, etc.
Ropani field being used in Nuwakot for the test production of Alanchi, Pepono Milan, etc.

हाम्रो सेवाहरू

  • खाध्यन्न वस्तुहरुको बजारीकरण
    खाध्यन्न वस्तुहरुको बजारीकरण

    नेपालको स्थानिय स्तरमा उत्पादन भएका विभिन्न जडिबुटी तथा खाध्यन्न वस्तुहरुको बजारीकरण गरिने ।

  • तालिम प्रदान
    तालिम प्रदान

    कृषि आधुनिकीकरण र व्यवसायीकरण सम्बन्धी तालिमको दिनुको साथै बिशेष गरी अर्गानिक भिगन एग्रिकल्चर सम्बन्धी तालिम प्रदान गरिने ।

  • मारकेटिङ गर्नमा सहयोग
    मारकेटिङ गर्नमा सहयोग

    कुनै पनि कृषकहरुको उत्पादन बिक्रि नभएको जानकारी गरेमा हामी मारकेटिङ गर्नमा सहयोग गर्ने छौ ।

Image
अर्गानिक भिगन एग्रिकलचर

हाम्रो विशेषज्ञता

Image
प्रमोसन तथा मारकेटिङ

सानो उद्दोमीबाट उत्पादन गरेको तथा विभिन्न कम्पनिहरुबाट उत्पादन गरेको प्रोडक्टहरुको प्रमोसन तथा मारकेटिङ गर्नमा सहयोग गर्ने छौ ।

अझै जान्नुहोस्
अनलाईन बिजनेश

ओभा माटर्मा उपभोत्तफले आफ्नो माग बमोजिम अर्डर गर्न सक्नेछन् । हामी स्थानियस्तरका उत्पादनहरु, अर्गानिक खाध्यन्न वस्तुहरु तरकारी, फलफूल तथा विभिन्न जुस आइटम लगायत नुनदेखि सुनसम्मका सबै वस्तुहरु सर्वसलभ मुल्यमा होमडेलभरीको व्यवस्था गरिने ।

अझै जान्नुहोस्
Image
Image

किन अर्गानिक भिगन एग्रिकलचर ?

icon01

हामी विशेषज्ञहरुसँग निरन्तर रुपमा सम्झौता गर्छौं।

icon02

हामी कार्यको पूर्ण रुपमा जिम्मेवारी लिन्छौं र विश्वास दिलाउछौँ ।

icon03

यदि हामी तपाईंलाई मद्दत गर्न सक्दैनौं भने, तपाईंलाई इमान्दारीसाथ बताउनेछौं।

icon04

अवश्यक परेमा तपाईं निर्णय दिने निर्मातासँग सीधा कुरा गर्न सक्नुहुन्छ।

icon05

हामी तपाइँको व्यवसायलाई अनलाइन बजारमा लग्दछौं।

icon06

हामी कृषि आधुनिकीकरणलाई सहयोग र प्रबर्धन गर्दछौं।

कृषिको इतिहास

  1. मध्य युगमा खेती

    मध्यम युगमा खेतीपातीको सुधार भयो। यो सुधार केहि समयको लागि यथावत रह्यो।

  2. विश्वको खाना र कपडा

    कृषिले विश्वको अधिकांश खाना र कपडा प्रदान गर्दछ। कपास, ऊन र छाला सबै कृषि उत्पादनहरू हुन्।

  3. काठ कृषि विधिहरू

    कृषि निर्माण र कागज उत्पादनहरूका लागि प्रयोग हुने काठ कृषि विधिहरू प्रदान गर्दछ।

  4. कृषिको सुरुवात

    शताब्दीयौंको दौडानमा, कृषिको बृद्धिले सभ्यताहरूको बृद्धि गर्न योगदान पुर्‍यायो।

  5. जंगली जनावरहरूको शिकार

    कृषि व्याप्त हुनु भन्दा पहिले, मानिसहरूले आफ्नो अधिकांश जीवन भोजनको खोजीमा बिताए र जंगली जनावरहरूको शिकार गर्ने गर्थे ।

  6. किसानहरू खेती गरिरहेका थिए

    पहिलो पाल्तु बिरूवा सम्भवत: चावल वा मकै थियो। चिनियाँ किसानहरूले सा.यु.पू. 7500 तिर चामल खेती गर्दै थिए।

.
Image
अर्गानिक भिगन एग्रिकलचर

हाम्रो ब्लग

27th October, 2020

हाम्रो खेती

अर्गानिक भिगन एग्रिकल्चर कम्पनि

Continue reading
27th October, 2020

संस्थापक प्रबन्ध निर्देशकको सन्देश

नेपाल कृषि अर्थतन्त्रले ढाकिएको

Continue reading
26th October, 2020

हामो बिजनेश प्लान तथा लगानी गर्ने क्षेत्रहरु

१) नेपालको स्थानिय स्तरमा उत्पादन

Continue reading
०७

वर्षको अनुभव तथा ज्ञान

अर्गानिक भिगन एग्रिकल्चर प्रणालीलाई अपनाऔं “आफू पनि बाचौं,“ “धर्तीलाई पनि बचाऔं“ l

Image
मान बहादुर तामाङ
प्रबन्ध निर्देशक
हाम्रो मिसन

हरियाली विश्व निर्माण र
वातावरणिय समस्याको समाधान

थप जानकारी
हाम्रो मिसन

हरियो वन नेपालको धन !

थप जानकारी
हाम्रो मिसन

समृद्ध नेपाल, कृर्षपूर्ण नेपाल

थप जानकारी
Image
हाम्रो साझेदारहरू

हाम्रा साझेदारहरु जसले कृषिमा क्षेत्रमा ज्ञान र अनुभव बाँटेका छन् ।

Image
Image
Image
Image
Image
Image